२१ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ? | Khabarhub Khabarhub

२१ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ?


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ०२ बजे

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशङ्कर

जेनेभा – भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा

रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रुकुम–पश्चिम । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि