समाचार Archives | Page 1399 of 8365 | Khabarhub Khabarhub

सौर्यको विमान दुर्घटनापछि गृहमन्त्री एयरपोर्ट पुगे, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थल पुगेका छन् । प्राविधिक परीक्षणका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको जहाज रनवे छाड्नेबित्तिकै पेप्सीकोलातर्फको भागमा बजारिएको थियो । जहाजमा सवार सौर्य एयरलाइन्सका व्यवस्थापन टिमका सदस्य, इन्जिनियर, कर्मचारी र पाइलटसहित १९ जना सवार थिए । जसमा पाइलन मनिष शाक्य मात्रै बाँच्न सफल भएका छन् । अहिले…