Live on
Your Voice, Your Power
काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अवलम्बन गरिएको बताए । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन…