समाचार Archives | Page 146 of 8099 | Khabarhub Khabarhub

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत- पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक राज्यको बैंगलोर हुने गरेको छ ।  पहिला पहिला नेपाली दिल्ली र मुम्बई जाने गरेकामा अहिले भारत बैंगलोर रोजगारीको गन्तव्य बन्ने गरेको छ । भारतको बैगलोरमा परिवारसहित जाँदा घरेलु कामदार रूपमा काम पाइने भएका कारणले धेरै जसोले नेपाली त्यहाँ पुग्ने गरेका हुन् । …