समाचार Archives | Page 1464 of 8377 | Khabarhub Khabarhub

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती- जीबी राईलाई पक्राउ गरे फूलमाला लगाइदिन्छु

काठमाडौं- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन्  । आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्  । सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको शृङ्खला सदनमा देखिएको उनले बताए  । शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक…