समाचार Archives | Page 1466 of 8378 | Khabarhub Khabarhub

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं - उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। उरुग्वेका लागि नाल्टीमा भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गरे । उसका लागि मारिया गिमेनेजको…