Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुख व्यक्त गरेका छन्। ओलीले थापाको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनको निधनले आफू दुखी भएको बताएका हुन्। आलीले लेखेका छन्, 'धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको…