समाचार Archives | Page 1511 of 8388 | Khabarhub Khabarhub

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक : महामन्त्री थापा

  काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका हुन् ।  ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर…