समाचार Archives | Page 1527 of 8389 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमण बारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसद्लाई जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे बिहीबार संसद्लाई जानकारी गराएका हुन् । उनले विविध कारणले यस अघि संसद्लाई जानकारी गराउन नसकेको बताउँदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री…