समाचार Archives | Page 1544 of 8392 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सँगै बसेर हेरिरहेका छन् । प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै बसेर खेल हेरिरहेका हुन् । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले…