Khabarhub

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं – विभिन्न सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार भएका भनिएका गितेन्द्रबहादुर राई (जीबी राई) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको सहयोगमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेको खुलेको छ । संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष समितिको छानबिनले सो खुलासा गरेको हो । राईले आफ्नी पहिली श्रीमतीसँग दीपेश पुनको सहयोगमा सम्बन्धविच्छेदको मुद्दा जितेको र…