Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई खोज्दै प्रहरी टोली बागबजारको हार्दिक होटलमा छिरेको छ । प्रेस चौतारीका अन्य पदाधिकारीसहित एउटा बैठकमा बसिरहेका बेला सादा पोशाकका प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुगेको थियो । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको बताएका छन् । ‘समाचार लेखेकै…