Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् । पत्रकार विद्या चापागाइँले तयार पारेको ‘हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशलाई तत्कालका लागि नागरिकताको…