Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मन्त्रिपरिषद्मा केही करेक्सन गर्नुपर्ने भएकाले साना दललाई पनि कांग्रेस-एमाले सरकारमा सँगै लग्नुपरेको बताएका छन् । उनले राष्ट्रियलाई केही दलको बाहेक सबैको खाँचो भएकाले साना दलालाई पनि साथमा लिएर राष्ट्रिय सहमतिका लागि कांग्रेस एमाले अभिभावक हुनुपर्ने दाबी गरे । उनले भने, 'कसलाई कति मन्त्रालय हुने भन्ने फाइनल भएको छैन ।…