Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई मंगलबारदेखि लागु हुने गरी निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको हो । यसअघि आइतबार लीलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको हो…