Khabarhub

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट रहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका लागि छुट्टाएको बजेटमध्ये करिब ९३ प्रतिशत अनिवार्य दायित्वमा खर्च हुने भन्दै बचेको केही रकम मात्रै नयाँ कार्यक्रमका लागि छुट्टाइएको बताएकी हुन् । सार्वजनिक…