Khabarhub

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले बजेटमा धेरै विवादास्पद कुराहरु रहेको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तर संवादमा बोल्दै उनले सरकारमै बसिरहेका पार्टीहरूले नै बजेटमा असन्तुष्टि जनाएको बताए । उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको…