समाचार Archives | Page 189 of 8131 | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित

सुर्खेत – कर्णाली प्रदेशसभामा आज असार १ मा बजेट नआउने निश्चित भएको छ । कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि प्रदेशसभा बैठक बस्न नसकेको हो । आइतबार दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा…