Live on
Your Voice, Your Power
काठमाडौं- रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले बिहान सभामुखसंग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका हुन् । झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह…