Khabarhub

रास्वपाका सांसदको कारण राजनीतिमा समस्या आयो : नेता निधि

काँक्रेविहार- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिए । उनले भने, 'पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा…