Live on
Your Voice, Your Power
सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन गरेको छ । सरकारले मंगलबार ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको संसद् सचिवालयले जनाएको छ । समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय…