Khabarhub

महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली 

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई यहाँसम्म पुर्‍याउन महिलाको सबैभन्दा बढी योगदान रहेको बताएका छन् ।  एमाले राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  उनले भने, 'ब्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ भन्ने  भर्खर आएका केटाकेटीले हो । उनीहरूलाई के थाहा अवस्था कस्तो थियो भनेर । कति…