समाचार Archives | Page 194 of 8133 | Khabarhub Khabarhub

आज ७९औँ जयतु संस्कृतम् दिवस

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्  दिवस आज (आइतबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००४ साल असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग…