समाचार Archives | Page 192 of 8132 | Khabarhub Khabarhub

नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ

काठमाडौं- सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भएको आरोप लगाएका छन् । सांसद बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा जिल्ला लुकेको कर्णाली हो भन्ने थाहा हुँदा हुँदै पनि बजेट कटौती गरेको आरोप लगाए । ‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ…