समाचार Archives | Page 1949 of 8017 | Khabarhub Khabarhub

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

बैतडी– बैतडीमा भीरबाट लडेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको  पाटन नगरपालिका ४- कुणीका ५० वर्षीय वीरसिंह विष्टको सोमबार भिबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकैको लिसान्गड भीरबाट लडेका थिए।   भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई…