समाचार Archives | Page 1955 of 8014 | Khabarhub Khabarhub

धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै

मङ्गलबारे– इलाम नगरपालिका–६ पानीट्यांकीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो । एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ । गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ । साथै यस गुम्बाले धार्मिक पर्यटक…