Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ । कांग्रेसले बुधबारका लागि बस्ने भनिएको बैठक भदौ १६ गतेका लागि सारेको हो । कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाएका छन् । उनले बैठक सार्नुको कारण भने खुलाएका छैनन् । कांग्रेसले साउन २३ गतेबाट केन्द्रीय कार्यसमिति बैठक डाकेर विभिन्न…