Khabarhub

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने

काठमाडौं - एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने निर्णय गरेको छ। कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने व्यापारिक निर्णय गरेको हो। कोरोनाको नयाँ प्रजातिविरुद्धको नयाँ खोपहरु बजारमा आएपछि आफ्नो कम्पनीको खोपको माग कम भएको भन्दै सबै खोप फिर्ता लैजाने निर्णय गरेको कम्पनीले जनाएको छ। केही दिनअघि एस्ट्राजेनेकाले बेलायतको अदालतमा कोरोनाखोपबाट केही मानिसमा…