Live on
Your Voice, Your Power
काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा लामिछाने बुधबार साँझ पशुपति मन्दिर क्षेत्रको आरती गर्ने ठाउँमा भेटिएकी छन् । गत वैशाख १९ गतेदेखि कलंकीस्थित मामाघरबाट हराएकी कम्प्युर इन्जिनियरिङ पहिलो वर्षकी विद्यार्थी उनलाई प्रहरीले वसन्तपुर क्षेत्रमा देखेको खुलेको छ । एकजना प्रहरी अधिकारीका अनुसार उनी शंकास्पद अवस्थामा काठमाडौंको वसन्तपुर क्षेत्रमा देखिएकी थिइन् ।…