Live on
Your Voice, Your Power
काठमाडौं– भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्र चरम भष्ट्राचार भएको दाबी गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गरी उपप्रमुख शाहले महानगरले खरिद विक्रीका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारीसाधनको जथाभावी प्रयोग हुने गरेको दाबी गरेकी हुन् । महानगरलाई आवश्यक सामान खरिद विक्रि गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा गरी…