Khabarhub

नेता नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुख थिअरी माथउबीच भेटवार्ता भएको छ । नेता नेपाल संसदको नेपाल-फ्रान्स अन्तर संसद मैत्री समूहका संयोजकसमेत हुन् । शुक्रवार नेकपाको संसदीय दलको कार्याल सिंहदरबारमा भएको भेटमा नेपाल–फ्रान्स…