समाचार Archives | Page 202 of 8140 | Khabarhub Khabarhub

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम यहाँ प्रभावकारी बनेको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न मद्दत पुगेको छ । यहाँको चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालयले आफ्नै विद्यालय परिसरमा सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन तरकारीखेती गरिरहेको छ । जसको प्रयोगबाट सीप र बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको…