Khabarhub

किसानलाई ऋणमा डुब्न दिन हुँदैन : मन्त्री साह

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन् । देशभक्त युवा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरूलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी हुन् ।  ऋण खोजेरै  भएपनि दुग्ध किसानको बक्यौता भुक्तानीका…