समाचार Archives | Page 2098 of 7967 | Khabarhub Khabarhub

नालामा खसेर बालकको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो ।  ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।