Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले निकासा गर्ने बताएका छन् । चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाइ भएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सबै रकम…