Live on
Your Voice, Your Power
सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका-१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दूरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो। उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ। ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ। स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला…