Khabarhub

जुम्लामा घट्दै क्षयरोगका बिरामी

जुम्ला– यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।   चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्यांकअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३…