Khabarhub

स्वयंसेविकाको वृत्तिविकासमा विशेष कार्यक्रम ल्याउनेछौँ : मुख्यमन्त्री कार्की

धनकुटा– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकका लागि धनकुटा पुगेका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन्  । नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो…