Khabarhub

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि गृहमन्त्रीलाई आयोगको प्रतिवेदनसम्म

दिनभर आजमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसबाट प्रधानमन्त्रीसँग जवाफ माग, संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न एमालेको आग्रह, सुन तस्करीबारे जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट, उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट, जिप दुर्घटनामा आठको मृत्यु, सबैको सनाखत, अमेरिकी संसदमा टिकटकमाथि…