Khabarhub

प्रतिनिधिसभा बैठक : सुशासन र समृद्धिको यात्रा सहज बनोस्

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएका छन् । बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरू नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरूपमा अगाडि बढ्नुपर्ने माग गरे। उनले सहकारी ठगी र सुन तस्करीका घटनामा…