Live on
Your Voice, Your Power
काठमाडौं- लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं- २४ आँखीदह बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् । ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धानकाे कार्यालयमा प्राप्त भएकोमा लागूऔषध कारोबार गर्ने…