Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् । रमेश लेखकसँग माधव नेपाल निवास पुगेका देउवाले प्रचण्डले धोका दिएको भएर मिलेर जान अनुरोध गरेका हुन् । देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई…