जसपाको कार्यकारिणी बैठक बस्दै « Khabarhub

जसपाको कार्यकारिणी बैठक बस्दै


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

प्रदेश सरकार र केन्द्रमा पनि कस्तो सर्तमा जाने भन्ने विषयमा छलफल गर्नको लागि सो बैठक बस्न लागेको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

जसपाले नयाँ गठबन्धनमा कोही पनी मन्त्री पठाएको छैन । जसपाबाट उपेन्द्र यादव आफ्नै नेत्तृत्व गरेर सरकारमा जाने चर्चा पनि छ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ३२ बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी