Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुगेका छन । काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’ का बीचमा र मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने बागलुङ पुगेका हुन् । जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।