Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरूलाई घर पठाउन आग्रह गरेका हुन् । संसद्मा आसनको दाँया बस्ने होस् कि…