Khabarhub

ओली सरकार हानिकारक : चित्रबहादुर केसी

काठमाडौं- चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुबै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको…