Khabarhub

कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल कांग्रेस–एमाले एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । बीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताए । अहिलेको गठबन्धनले सुशासन…