Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्याएको योगदानको चर्चा गरेका थिए । सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेबाफत नोवेल शान्ति…