समाचार Archives | Page 2303 of 7981 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई

बुटवल- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफ्नो पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले…