Khabarhub

वीपीमा बस्यो बैठक, आन्दोलनकारीको प्रश्न– एजेण्डा पदोन्नति कि कमिसन ?

सुनसरी– प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल बैठक गर्न निर्देशन दिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यकारिणी समिति (कास) को बैठक सोमबार साँझ बसेको छ । प्रतिष्ठानको भीभीआइपी गेष्टहाउसमा निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरी सोमबार साँझ बैठक बसेको हो । बैठकको मुख्य एजेण्डा चिकित्सक कर्मचारीको पदोन्नतिको विषय हुनुपर्ने भन्दै आन्दोलनरत चिकित्सक शिक्षक र कर्मचारीहरु…